बोलपत्र प्रणाली ह्याक गरेको आरोपमा ९ जना निर्माण व्यवसायी पक्राउ
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट ‘बोलपत्र डटकम डट एनपी’ मा अनधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । साइबर ब्युरोले निर्माण व्यवसायमा आबद्ध ९ जनालाई पक्राउ गरेको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्