खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

कांग्रेस महाधिवेशनको मञ्चबाट बाबुरामले गगनलाई गरेको आग्रह

सेतोपाटी · · ३ हप्ता अगाडि

‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र जुन यसका खम्बा हुन्, तीमध्ये कुनै पनि एउटा खम्बा ढल्यो भने पुरै व्यवस्था, पुरै संविधान ढल्ने खतरा हुन्छ,’ उनले भने, ‘त्यसैले यो संविधानको रक्षा गरौँ र यसमा टेकेर अगाडि बढौँ। यसैको वरपर नेपाली कांग्रेसले पनि आफ्नो प्रयत्न जारी राखोस्।’

सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
setopati.com
शेयर: WhatsApp Facebook Viber X