सर्लाहीमा जङ्गली हात्ती मृत फेला
रातोपाटी
·
·
३ हप्ता अगाडि
सर्लाही । सर्लाहीको बागमतीस्थित बरम बाबा सामुदायिक वन क्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ । बागमती नगरपालिका–४, बरम बाबा सामुदायिक वन नजिकै आज परबर खेतमा जङ्गली हात्ती मृत फेला परेको हो । बिहान खेतमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
