देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ, राजनीतिक तरलता झनै बढ्यो : लिङ्देन
अनलाइनखबर
·
·
४ हप्ता अगाडि
१८ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहे जस्तो समाज निर्माण हुन बाँकी रहेको बताएका छन् । राजनीतिक दलहरूमा आएको परिवर्तन र शक्तिमा आएको परिवर्तनले मानिसहरू बदलेको उनले बताए । तर जनताका इच्छा र आकांक्षा सम्बोधन गर्ने गरी काम हुन बाँकी रहेको उनको भनाइ छ । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्