देश विकासका लागि छुट्टै योजना बनाएर दलबीच कार्यान्वयनको प्रतिस्पर्धा गरौं : बाबुराम भट्टराई
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं। पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरूबीच त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले मुलुकलाई आगामी २० वर्षभित्र विकसित देशको स्तरमा पुर्याउने लक्ष्यसहित साझा विकास योजना बनाउनु पर्ने बताए। मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनल…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्