महाधिवेशनले कांग्रेसलाई पुनर्जीवन दिएर पुस्तान्तरण गर्छ : महामन्त्री घिमिरे
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कांग्रेसको १५औं महाधिवेशनले पार्टीलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्ने बताएका छन्। आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित १५औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै घिमिरेले कांग्रेसले राजनीतिका केन्द्रमा राष्ट्र र जनतालाई राखेर नयाँ चरणमा प्रवेश गर्ने बताए। ‘कांग्रेसलाई पुनर्जीवन दिन्छौं, नेतृत्वमा पुस्तान्तरण गर्छौ। नेपाली राजनीत…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
