राष्ट्रिय जनमोर्चाका नेताकाे रवि लक्षित आरोप– सहकारीको अर्बौँ रकम ठगी भएको छ
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम घिमिरेले सहकारीमा जम्मा भएको अर्बौँ बचत रकम हिनामिना भएको विषयमा प्रश्न उठाएका छन् । आइतबार खुलामञ्चमा भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने लक्षित
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
