जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
बालबालिकालाई जन्मिएदेखि नै विभिन्न संक्रामक तथा गम्भीर रोगबाट जोगाउन खोप दिन सुरु गरिन्छ । बच्चाको रोगप्रतिरोधात्मक क्षमता क्रमशः विकास हुँदै जाने भएकाले निर्धारित उमेरमा आवश्यक खोप लगाउनु अत्यन्त महत्वपूर्ण हुन्छ । खोपले क्षयरोग, पोलियो, डिफ्थेरिया, कालीखोकी, टिटेनस, हेपाटाइटिस बी, निमोनिया, रोटाभाइरसबाट हुने झाडापखाला, दादुरा, रुबेला, जापानिज इन्सेफलाइटिस र टाइफाइडजस्ता रोगबाट बालबालिकालाई जोगाउ…
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
