'ग्र्याजुएसनमा आमाबुबालाई अस्ट्रेलिया बोलाउने योजना थियो, अब के हुन्छ थाहा छैन'
सेतोपाटी
·
·
३ हप्ता अगाडि
पढाइ सकिन लागेका अस्ट्रेलियाका विद्यार्थी आफ्नो ग्राजुएसनमा परिवारसँगै हुन चाहन्छन्। तर विदेशी विद्यार्थीले परिवारका सदस्यलाई ल्याउन नपाउने प्रस्तावित नीतिले उनीहरूको यो चाहना पूरा नहुने जोखिम बढेको छ। विद्यार्थीहरूलाई पढाइ, करिअर र परिवारमध्ये के रोज्ने भन्ने अन्योल थपिएको छ।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
