महेश खरेलद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
सेतोपाटी
·
·
३ हप्ता अगाडि
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोक–२ का क्षेत्रीय सभापति तथा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
