अनमोलको ‘बाटुलो जून’को टिजर सार्वजनिक, फिल्म कार्तिक २६ रिलिज हुने
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जून’ आगामी २६ कार्त्तिकमा प्रदर्शन हुने भएको छ । निर्माण ब्यानर सनराइज पिक्चरले चलचित्रको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि जानकारी दिएको हो । टिजरले चलचित्रको परिवेश र
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्