आम जनता पार्टीको केन्द्रीय कमिटी बैठक सुरु (तस्बिरसहित)
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । आम जनता पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आइतबार काठमाडौँको कमलादीमा उक्त पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको हो । बैठकको पार्टी अध्यक्ष प्रभु साहले पानसमा बत्ति बालेर उद्घाटन गरेका छन्
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्