यसरी हुँदैछ कांग्रेसको १५औं महाधिवेशन
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं।नेपाली कांग्रेसको १५औं महाधिवेशन आज अपराह्न खुलामञ्चमा हुँदैछ। यही असोज २२ गतेसम्म हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। महाधिवेशन तालिकाअनुसार आज असोजको १८ गते उद्घाटन सत्र, असोज १९ र २० गते बन्द सत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया हुनेछ। देशभर निरन्तरको वर्षाका कारण यही असोज १६ गतेका लागि निर्धारित महाधिवेशन आजदेखि
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
