स्व–उपचारका लागि प्रसिद्ध केन्याको अफ्रिकन हात्ती
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
अध्ययनअनुसार हरेक हात्तीहरूले आफ्नो लागि विभिन्न प्रकारका बिरामी हुँदा आफैंले विभिन्न प्रकारका औषधीय वनस्पतिहरू खोजेर प्रयोग गर्न सक्दछन् भन्ने देखाएको छ। लक्षित आहार तथा व्यवहारमा ध्यान दिन सक्दछन्। अफ्रिकन हात्तीहरूमा विशिष्ट प्रकारको औषधिको ज्ञान हुन सक्ने देखियो।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
