खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

जनमत पार्टीको अध्यक्षमा पुनः राउत, महासचिवमा सञ्जय यादव

रातोपाटी · · ३ हप्ता अगाडि

काठमाडौँ । जनमत पार्टीको अध्यक्षमा पुनः डा.सिके राउत चयन भएका छन् । भर्खर सम्पन्न भएको मतगणना अनुसार अध्यक्षमा राउत र महासचिवमा सञ्जय यादव निर्वाचित भएका हुन् । अध्यक्ष पदमा सिके राउतको मात्र उम्मेदवारी परेको थियो ।

रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
ratopati.com
शेयर: WhatsApp Facebook Viber X

यो समाचार अरूले पनि दिएका छन्