खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

समृद्धिको नयाँ हेलिक्स

अनलाइनखबर · · ३ हप्ता अगाडि

नेपालको विकास यात्रा समृद्धिको आकर्षक भाषण र नतिजाहीन नीतिको दुश्चक्रभित्र रुमल्लिएको छ। नीति निर्माणमा तल्लीन सरकार, सैद्धान्तिक ज्ञानमा सीमित विश्वविद्यालय, अल्पकालीन नाफामै अलमलिएको निजी क्षेत्र र प्रक्रियाको मूकदर्शक बनेको नागरिक समाज आआफ्नै परिधिभित्र अलमलिँदा ज्ञान, पुँजी र सामाजिक आवश्यकताको परिपूरक अन्तरसम्बन्ध नै टुटेको छ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X