ओपनएआईका पूर्वइन्जिनियर भन्छन्- एआई नेतृत्व सुरक्षा जोखिमप्रति सतर्क छैनन्
बाह्रखरी
·
·
३ हप्ता अगाडि
ओपनएआईका पूर्वसुरक्षा इन्जिनियर डेभिड रोबिन्सनले कृत्रिम बुद्धिमत्ता (एआई) विकास गरिरहेका कम्पनीहरूले अत्यधिक शक्तिशाली प्रणाली निर्माणमा पर्याप्त सावधानी नअपनाएको बताएका छन् ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्