खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

चार प्रदेशबाट बाहिरियो मनसुन, राति केही स्थानमा वर्षा हुने

नेपाल न्युज · · ४ हप्ता अगाडि

काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपालका केही प्रदेशबाट बाहिरिएको जनाएको छ। असोज १७ गते शनिबार बिहानसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिएको हो। महाशाखाका अनुसार हाल कोशी प्रदेशका एक-दुई स्थान र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X