खेल त बरु ५ ओभरकै खेलाउँदा मज्जा आउने रैछ : प्रधानमन्त्री बालेन
रातोपाटी
·
·
५१ मिनेट अगाडि
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत वर्षाका कारण ५ ओभरमा छोट्याइएको खेलबारे रोचक टिप्पणी गरेका छन् । शनिबार विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेल वर्षाका कारण प्रभावित भएपछि ५ ओभरमा झारिएको थियो
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
