खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

जो युद्धको ट्रमामा बाँच्न विवश छन् …

अनलाइनखबर · · ३ हप्ता अगाडि

सशस्त्र द्वन्द्व सकिएको दुई दशक पुग्दा पनि यौन हिंसा भोगेका धेरै महिलाको मनबाट युद्ध हटेको छैन। घटना सम्झँदा घर फर्किन नसक्ने, राति ढोका बजेको आवाजले झस्किने, पुरुषको समूह देख्दा डराउनेदेखि परिवार र समाजको लाञ्छना सहनुपरेका उनीहरू न्यायसँगै शान्तिपूर्ण जीवनको खोजीमा छन्।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X