खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

३ वर्षभित्र देशभर डिजिटल नक्सा पास प्रणाली

अनलाइनखबर · · ३ हप्ता अगाडि

१७ असोज, काठमाडौं । स्थानीय तहमा हाल प्रचलनमा रहेको झन्झटिलो कागजी नक्सा पास प्रणालीलाई अन्त्य गर्दै सरकारले घर निर्माणको सम्पूर्ण प्रक्रियालाई डिजिटल र एकीकृत बनाउने भएको छ। सङ्घीय संसद्‌मा पेस भएको भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयकले देशभरका सबै भवनको तथ्याङ्क एकै ठाउँमा राख्न राष्ट्रिय भवन अभिलेख प्रणाली स्थापना गर्ने प्रस्ताव गरेको छ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X