साढे ३ घण्टापछि रिहा भए पत्रकार विश्वमणि सुवेदी
रातोपाटी
·
·
एक घण्टा अगाडि
काठमाडौँ। समाचार कक्षबाट पक्राउ परेका नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी साढे ३ घण्टापछि रिहा भएका छन् । उनी समाचार लेखेकै आधारमा शुक्रबार साँझ पक्राउ परेका थिए।
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
