मातृ प्रेमको पर्व अर्थात् जितिया
रातोपाटी
·
·
३ हप्ता अगाडि
जितिया मैथिल र थारु समुदायमा मनाइने अत्यन्तै संवेदनशील, सांस्कृतिक र कठिनतम लोकपर्व हो । जनसमुदायका मान्यता र विश्वासलाई लोकपर्वको संज्ञा दिइएको छ । संस्कृत भाषाको जीवितपुत्रिका शब्दबाट अपभ्रंश भई जितिया बनेको छ । यसमा मानवीय
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
