देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज देशका यी भूभागमा वर्षाको सम्भावना
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
