बाढीबाट प्रभावित स्थानमा खानेपानी जुटाउनै कठिन, उपलब्ध पानी कसरी उपभोग गर्ने
बीबीसी नेपाली
·
·
४ हप्ता अगाडि
भोटकोशी र त्रिशूलीमा आएको ठूलो बाढीले मुहान र पाइपलाइन बगाइदिएपछि कैयौँ स्थानमा खानेपानी जुटाउन निकै कठिन भएको छ।
बीबीसी नेपाली मा पूरा समाचार पढ्नुहोस्
