ऊर्जामन्त्री श्रेष्ठ स्वदेश फिर्ता
नेपाल न्युज
·
·
४१ मिनेट अगाडि
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ थाइल्याण्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईएससीएपी) को पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन्। दिगो विकासका लागि अन्तरिक्ष प्रविधिको उपयोगसम्बन्धी उक्त सम्मेलनमा मन्त्री श्रेष्ठले नेपालले पछिल्लो समय सामना गरेका शृङ्खलाबद्ध जलवायुजन्य व…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
