खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

‘विशेष महाधिवेशन फोर्स ल्यान्डिङ थियो, अब कांग्रेसले सेफ ल्यान्डिङ गर्छ’

अनलाइनखबर · · ४ हप्ता अगाडि

यो अधिवेशनमा सहभागी हुँदै गर्दा विगतमा भन्दा धेरै फरक चित्रहरू छन् । कोही कांग्रेस सदस्य भएवापत गाउँमा द्वन्द्वबाट प्रभावित भएर बसे । कसैले आफ्नो आँखा अघिल्लोतिर बाबा गिँडिएको देखे । कोही परिवारमा जवान छोरा या छोरीको मृत्यु भयो । त्यस्ता द्वन्द्व प्रभावितलाई पनि अहिलेको विधानले चिनेको छ ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X