खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

सांसदलाई नै पहिचानको संकट भएपछि उनीहरूको एक्सन कम र एक्टिङ बढी हुन्छ– क्रान्तिशिखा धिताल

सेतोपाटी · · ४ हप्ता अगाडि

प्रतिनिधि सभामा सांसदहरू किन उपस्थित हुँदैनन् भनेर उनीहरूलाई मात्र प्रश्न गर्नुको सट्टा सदन स्वयम्‌ले यसको कारण खोज्नुपर्ने आवाज उठेको छ। सांसद क्रान्तिशिखा धितालले संसदको बैठकलाई सम्बोधन गर्दै सांसदहरूको भूमिका खोसेर र उपस्थितिको ‘टाउको’ मात्रै गनेर सदन बलियो हुन नसक्ने बताएकी हुन्।

सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
setopati.com
शेयर: WhatsApp Facebook Viber X