खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

आमा सम्झाउने त्यो कार्यक्रम

अनलाइनखबर · · ४ हप्ता अगाडि

पुरस्कारका बारेमा बोल्दै गर्दा डेनीको गला अवरुद्ध भयो, सम्हालिन खोजे, सकेनन् र भक्कानिन पुगे। उनले अगाडि बोल्न सक्दैसकेनन्, मन्तव्यलाई त्यहीँ बिसाए। मलाई लाग्छ— मातृविहीन सबैले आआफ्नी आमालाई सम्झे। केही बेर वातावरणमा उकुसमुकुस छायो।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X