प्रतिनिधिसभाको आकस्मिक समय : कसले के भने ?
नेपाल न्युज
·
·
४ हप्ता अगाडि
काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले वीरगञ्जस्थित मेडिकल कलेजमा विद्यार्थीले भोगिरहेका समस्यादेखि मुलुकका विभिन्न स्थानमा भएका दुर्घटनाको विषय उठाएका छन्। बैठकमा सांसद सांसद रहबर अन्सारीले वीरगञ्जस्थित मेडिकल कलेजमा नक्कली चिकित्सक र चर्को शुल्कको समस्याबाट विद्यार्थीलाई मुक्ति दिन माग गरे। सांसद क्षितिज थेबेले मध्यवर्ती क्षेत्रको बफरजोनका बासिन्दाको दैनिकी संघर्षमय भएकाले…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
