‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु
नेपाल न्युज
·
·
४ हप्ता अगाडि
रूपन्देही। बुद्ध जन्मभूमि लुम्बिनी र बुद्धत्व प्राप्त गरको स्थानसँग सम्बन्धित ‘बौद्ध सर्किट’को अवधारणा, त्यसको कार्यान्वयन र लाभलगायत विषयमा अध्ययन, अनुसन्धान तथा विश्लेषणसहित प्रतिवेदन तयारी प्रक्रिया अघि बढेको छ। लुम्बिनी बौद्ध विश्वविद्यालय, छायाँ नेपाल र इन्टिग्रेटेड सोसल डेभलपमेन्ट सेन्टर (आइएसडिसी) बीच त्रिपक्षीय रणनीतिक साझेदारी सम्झौता भई विस्तृत प्रतिवेदन तयारी प्रक्रिया अघि बढेको हो। अध्…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
