कपिलवस्तुमा बस र ट्रक ठोक्किँदा चालकको मृत्यु
नेपाल न्युज
·
·
४ हप्ता अगाडि
काठमाडौं। कपिलवस्तुको शिवराज नगरपालिका-१ चोरखोलामा शुक्रबार बिहान बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी बस चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। ना.६ प ३३३३ नम्बरको ट्रक र लु.प्र.०३-००१ ख ००९९ नम्बरको बस ठोक्किएका हुन्। दुर्घटनामा परी बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अन्य व्यक्तिहरूलाई
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
