खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

१३ सहरमा सांगीतिक टूर गर्दै प्रमोद एन्ड परम्परा, प्रकाश सपुत, भाका र फिरन्ते ब्यान्ड

अनलाइनखबर · · एक महिना अगाडि

काठमाडौं । ‘प्रकाश सपुत र भाका नेपाल’, ‘प्रमोद र परम्परा ब्याण्ड’ तथा ‘फिरन्ते ब्याण्ड’ले सांगीतिक टुर गर्ने भएका छन् । ‘सुरताल म्युजिकल टूर २०८३’ टूर देशका ७ वटै प्रदेशका १३ प्रमुख शहरमा आयोजना हुने भएको हो । १४ असोजमा तेह्रथुमबाट सुरु हुने यस सांगीतिक यात्रा सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रालिको आयोजनामा हुन लागेको हो ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X