८ असोज, काठमाडौं । वीरगन्जस्थित नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई अस्पताल तथा होस्टल खाली गर्न उर्दी जारी गरेको छ । आज कलेजले निकालेको सूचनामा स्नातकोत्तर तह पहिलो वर्षका आवासीय चिकित्सकलाई अस्पतालले उपलब्ध गराएका छात्रावास, कोठा तथा क्वार्टर १२ घण्टाभित्र खाली गर्न निर्देशन दिएको हो । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) लाई यस ब्याचका विद्यार्थीलाई फिर्ता
मुम्बई । हास्य कलाकार समय रैनाको चर्चित शो ‘इन्डियाज गट लेटेन्ट’ फेरि एकपटक कानुनी झमेलामा परेको छ। शोमा आपत्तिजनक र अश्लील भाषा प्रयोग गरिएको आरोप लगाउँदै कास्टिङ निर्देशक मुकेश छाब्रा र ओटीटी प्लेटफर्म नेटफ्लिक्स इन्डियाविरुद्ध औपचारिक उजुरी
रास्वपाका सांसद श्रीराम न्यौपानेले फोहोरमैला व्यवस्थापनलाई केवल सरसफाइको विषय नभई जनस्वास्थ्य, वातावरण संरक्षण र सभ्य समाज निर्माणसँग जोडिएको गम्भीर विषयका रूपमा लिनुपर्ने बताएका छन्।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य कोटामा मनोनयन प्रस्ताव गरिएको छ । सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका २९ जनाको नाम केन्द्रीय कमिटीमा प्रस्ताव भएका छन् । जसमध्ये काशीनाथ अधिकारी,देवराज घिमिरे,
चितवन। पृथ्वी राजमार्गको चितवन र धादिङ क्षेत्रमा आज राति सवारी आवागमनमा रोक लगाइएको छ। नारायणगढ–मुग्लिन सडक खण्डमा समेत रातिमा सवारी आवागमनमा रोक लगाइएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले साँझ ८ः०० बजेदेखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म चितवनको पृथ्वी राजमार्ग क्षेत्र र नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी रोकिएको बताए। निरन्तर वर्षात भइरहेको र पहिरोको जोखिम उच्च
सरकारी अस्पतालमा बिरामीको चाप धेरै हुन्छ । बिहान ओपीडीको लाइनदेखि आकस्मिक कक्षको भीडसम्म । वार्डमा शय्याको अभावदेखि प्रयोगशालाको पर्खाइसम्म…। यो दृश्य हरेक सरकारी अस्पतालको नियमित चित्र हो । तर यो चाप हुनु आफैँमा नराम्रो कुरा होइन । बरू यसले एउटा महत्त्वपूर्ण सन्देश दिन्छ, नागरिकले सरकारी अस्पतालमाथि विश्वास गरेका छन् । आर्थिक रूपमा कमजोर वा वैकल्पिक
काठमाडौँ । दक्षिण कोरियाका लागि नेपाली राजदूतको जिम्मेवारीबाट फिर्ता बोलाइएपछि शिवमाया तुम्बाहाम्फे नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन्। एमालेले बिहीबार तुम्बाहाम्फेलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। पार्टी सचिवालय बैठकले उनलाई स्थायी कमिटीमा लैजाने निर्णय गरेको
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ पूर्वउपाध्यक्ष ईश्वर पोखरेल स्थायी कमिटी सदस्यमा मनोनीत भएका छन् । गत पुसमा सम्पन्न एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग पराजित भएका पोखरेललाई बिहीबार बसेको सचिवालय बैठकले स्थायी कमिटी
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को वरीयताक्रम घटेको छ । पार्टीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएपछि यसअघि अध्यक्ष ओलीपछि दोस्रो वरीयतामा रहेका बादल तेस्रोमा पुगेका हुन् । बिहीबार बसेको एमाले सचिवालय बैठकले