१० असोज, धनगढी । लगातारको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुदूरपश्चिमका पहाडी जिल्ला (कैलाली-कञ्चनपुरबाहेक सबै ७ जिल्ला)मा सवारीसाधन आवागमनमा रोक लगाइएको छ । सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले सूचना जारी गर्दै शनिबार बिहान ७ बजेदेखि आइतबार बिहानसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले लगातारको वर…
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले न्यूयोर्कमा नेपाली डायस्पोराका सदस्यहरूसँग अन्तरक्रिया गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा आयोजित कार्यक्रममा मन्त्री खनालले नेपालको विकास यात्रामा नेपाली डायस्पोरालाई महत्वपूर्ण आधारस्तम्भका रूपमा चित्रण गर्दै मुलुकको विकासमा डायस्पोराको थप योगदान आवश्यक रहेको बताए। न्युयोर्कस्थित नेपाली महावाणिज्यदुतावाद्वारा आयाेजित कार्यक्रमम…
सुर्खेत। डोल्पामा गाई गोठमा सुतिरहेका एक जनाको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भएको छ। उक्त घटनामा एक जना घाइते भएका छन्। त्रिपुरासुन्दरी नगरपालिका–७ रावलबाडाका अन्दाजी ३३ बर्षीय मनरुप केसी र बर्ष ३८ का चन्द्ररुप केसी शुक्रबार साँझ त्रिपालले बनेको गाई गोठमा सुतेका थिए। प्रहरीका अनुसार शुक्रबारदेखि परेको अबिरल बर्षापछि शनिबार बिहान ५ः३० बजेको समयमा गोठमाथि
‘सभापतिज्यू जय नेपाल । राजाले आफ्नो पहिलो सन्तानलाई उत्तराधिकारी घोषणा गरे झैं गर्नु भयो,’ सभापतिका लागि उम्मेदवारी घोषणा गरेका नेता यामलाल पुनमगरले लेखेका छन्, ‘यो अहिलेसम्मको पहिलो घटना जस्तो लाग्यो तैपनि कुनै दुखेसो छैन । मात्र हजुरबाट यो अपेक्षा थिएन । बाँकी कार्यकर्तामा जाने बाटो खुल्ला हुने अपेक्षा गर्दछु ।’
When a country cannot reliably produce or procure essential medicines during a crisis, the problem is not simply commercial. It becomes a matter of health security. Nepal learned this painfully during the 2015 border disruption, when medicine shortages and interruptions to health services showed how quickly treatment can become hostage to logistics. The lesson should
बुटवल। बुटवल–पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी पसेको छ। बस्तीमा बाढी पसेपछि सुस्ता गाउँपालिका–५ सुस्ता थारू टोलका १ सय ६३ जनालाई सुरक्षित स्थानमा सारिएको छ। बाढी पसेपछि १ सय ५० भन्दा बढी घर उच्च जोखिममा परेका छन्। प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालका अनुसार जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई सामुदायिक भवन र आफन्तका घरमा सारिएको छ। नारायणी
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही ६ र ८ असोजमा गरेका बजार अनुगमन र त्यसपछि जारी गरेका सूचना केलाउने हो भने अहिले नेपाली बजार उपभोक्ताका लागि विष किन्ने थलो जस्तै बनेको छ ।
काठमाडौँ। भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ। उपचारका क्रममा दुई जनाको मत्यु भएको छ। हालसम्म १३ हजार ७९५ जनाको उद्धार भएको छ। तीमध्ये नुवाकोटमा १८७, रसुवामा ८०५ र धादिङमा १२१ जना गरी एक हजार ११३ जना २१
१० असोज, काठमाडौं । निरन्तरको वर्षा, पहिरो तथा खोलामा बढेको बहावका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ । सडक विभागले शनिबार बिहान ९ः३० बजे सार्वजनिक गरेको विवरणअनुसार ११ वटा प्रमुख सडकखण्डमा यातायात प्रभावित भएको छ । विभागका अनुसार पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चौकीभीर, जुवाङ खोला र फिस्लिङलगायतका स्थानमा यातायात बन्द छ
१० असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई)’ सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले विकासशील मुलुकमा बढ्दो वित्तीय आवश्यकता, द्वन्द्व, जलवायु संकट र ऋणको दबाबबीच विकासका प्रतिबद्धताल…
गण्डक ब्यारेजको संरचना पुरानो भएकाले ३ लाख क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिँदै आएको छ। हाल ब्यारेजमा प्रवाह भइरहेको पानीको मात्रा उक्त सीमाभन्दा करिब २६ हजार ४ सय क्युसेक कम छ।
काठमाडौँ । सामाजिक सेवामा क्रियाशील एस.एस. फाउन्डेसनले तीनकुने प्रहरीलाई उद्धार सामग्री सहयोग गरेको छ। फाउन्डेसनका संरक्षक शोभित उप्रेती र अध्यक्ष मदनदास श्रेष्ठले काठमाडौँ तीनकुने प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण गरेका हुन। लाइफ ज्याकेट, डोरी, बुट, रेस्कयू बोट, रेस्क्यू
चितवन । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न स्थानमा सडक भासिनुका साथै पहिरो खसेपछि यातायात आवागमन प्रभावित भएको छ। चितवनतर्फ मुग्लिन–मौवाखोला क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा आएको छ। धादिङ खण्ड भने अझै पूर्ण रूपमा
१० असोज, बुटवल । बुटवलमा तिनाउ नदीको जल सतह घटेको छ। बाढी पूर्वानुमान महाशाखाले आज बिहान पौने ९ बजे गरेको मापन अनुसार तिनाउ नदीको बहाव खतराको तहभन्दा तलै रहेको देखाएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउको जल सतह ४.८६७ मिटर रहेको छ । पानीको वहाव र जल सतह घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ
काठमाडौँ । निरन्तरको वर्षा, पहिरो र खोलामा बढेको पानीको बहावका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरूमा यातायात पूर्ण रूपमा प्रभावित भएको छ। सडक विभागले शनिबार बिहान ९:३० बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार देशका
काठमाडौं। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लाको यातायात र जनजीवन प्रभावित बनाएको छ। बाढीका कारण सडक र पुलमा पुगेको क्षतिले गर्दा स्थानीय बासिन्दाहरू घण्टौँ पालो पर्खिएर तुइनको भरमा नदी तर्न बाध्य छन्। बाढी आएको एक महिना बितिसक्दा पनि सडक सम्पर्क अझै सहज हुन सकेको छैन। सरकारी विवरण अनुसार