काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई थप तीव्रता दिन सरकारसँग आग्रह गरेको
मनाङ। मनाङमा गएको हिमपहिरोमा परेका २२ जनामध्ये दुई जनाको मृत्यु भएको छ । उनीहरूको शव कैलाश हेलिकप्टरमार्फत उद्धार गरी प्रादेशिक अस्पताल मनाङमा ल्याइएको छ । प्राप्त पछिल्लो विवरणअनुसार हिमपहिरोमा परेका २२ जनामध्ये १२ जना फु गाउँमा
वन्यजन्तु भन्नाले जङ्गल, जल वा आकाशको प्राकृतिक बासस्थानमा स्वतन्त्र रूपमा बाँच्ने सम्पूर्ण जलचर, थलचर र नभचर जीवलाई बुझिन्छ । वनमै बस्ने जन्तु भएकाले वन्यजन्तु भनिएको हो । वन्यजन्तु पाल्तु–पशु पन्छी जस्तो मानिसको प्रत्यक्ष नियन्त्रणमा हुँदैन
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले देशका विभिन्न स्थानमा भारी वर्षा, बाढी, पहिरो, डुबान र हावाहुरीका घटना भइरहेकाले जोखिम अझै कायम रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। प्रधानमन्त्री शाहले आइतबार फेसबुकमार्फत सार्वजनिक गरेको सन्देशमा
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर तथा प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले आइतबार राष्ट्रिय विभूति शङ्खधर साख्वाः सङ्ग्रहालयको अवलोकन गरेका छन्। मध्यपुरथिमि शङ्खधर चोकस्थित राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले सञ्चालन गरेको सङ्ग्रहालयको
Kathmandu, September 27 The Marsyangdi River has been blocked near Chame in Manang after a flood carrying mud and debris from Ghatte Khola entered the river. Mukti Prasad Khanal, Chief District Officer of Manang, confirmed that the river had been obstructed by the debris-laden flood. “The river has been blocked by the flood carrying mud
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय आवश्यक रहेको बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४७औँ विश्व पर्यटन दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय, सरकारी संस्थाको क्षमता अभिवृद्धि र निजी क्षेत्रसँगको निरन्तर सहकार्य आ…
म्याग्दी। अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी म्याग्दीमा ६ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीकाे आइतबार साँझ ६ बजेसम्मको विवरणमा उक्त मानवीय क्षति भएको हो। मृत्यु
कास्की। पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा आपत्कालीन तथा शीघ्र उद्धारका लागि उच्च क्षमताको ‘जेटस्की’ उद्धार बोट (डुङ्गा) सञ्चालनमा ल्याइएको छ। फेवातालमा हुन सक्ने सम्भावित दुर्घटना तथा आपत्कालीन अवस्थामा शीघ्र उद्धार गर्ने उद्देश्यले आजदेखि सञ्चालनमा ल्याइएको उक्त बोट प्रतिघण्टा १०५ किमी गतिमा सञ्चालन हुन्छ। विश्व पर्यटन दिवसको अवसर पारेर उद्धार बोट सञ्चालनमा ल्याइएको हो । संयुक्त
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना गरिएको जिसिडी नेपाली प्रिमियर लिग यूएईको पहिलो संस्करण सम्पन्न भएको छ। सेप्टेम्बर ३ देखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको आयोजकले जनाएको
विराटनगर । आगामी असोज तेस्रो साता कोशी प्रदेशको राजधानी विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको ऐतिहासिक सम्मेलन आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा आगामी असोज २२ र २३ गते विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुन लागेको हो
गुल्मी। अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका विभिन्न स्थानीय तहका २३१ घर उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जोखिममा परेका केही परिवार आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । जिल्ला
भीषण वर्षापछि कालीगण्डकीमा आएको बाढीले म्याग्दीदेखि पूर्वी नवलपरासीसम्म नदी तटीय क्षेत्रमा कटान र डुबान गरेको छ। बाढीले बस्ती, सडक र पुलमा ठूलो क्षति पुर्याएको छ।
नयाँ दिल्ली। उत्तरी भारत र नेपालमा पछिल्ला तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ । भारतको सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य उत्तर प्रदेशमा तीन दिनयता बाढी र वर्षासम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ । राहत आयुक्तको कार्यालयका अनुसार एक हजारभन्दा बढी घरमा क्षति पुगेको
ललितपुर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सरकारी सेवामा क्रियाशील कर्मचारीहरूको दक्षता, सीप र ज्ञानको अभिवृद्धिमा काम गर्दै सेवा प्रवाहमा उत्कृष्टता ल्याउन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। नेपाल प्रशासनिक प्रशिक्षण
अर्थ मन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन संशोधन विधेयकको मस्यौदा तयार गर्दै सहकारीलाई सदस्यता लिन सेयर पूँजीको एक प्रतिशत शुल्क लाग्ने प्रस्ताव गरेको छ ।
मनाङ । मनाङको चामे क्षेत्रमा पहिरो खसेर मर्स्याङ्दी नदीको बहाव प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालय मनाङबाट प्राप्त सूचनाअनुसार पहिरोका कारण केही समय नदी थुनिए पनि हाल नदीको बहाव आंशिक रूपमा सुचारु भएको छ। तर, पहिरो
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्काले लामो समयदेखि ठेक्का लिएर काम अघि नबढाउने निर्माण व्यवसायीका कारण आयोजना प्रभावित भएको बताए। अब ‘कि काम गर्ने, कि ठेक्का तोड्ने’ विकल्पमा जानुपर्ने उनको भनाइ छ ।
धनगढी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीको एकान्त टोलकी जानकी महरालाई पानी पर्न थालेपछि सबैभन्दा बढी डर वनहरा नदीको हुन्छ । घर नजिकै रहेको वनहरा नदीमा पानीको बहाव बढेपछि गाउँमा बाढी पस्ने र डुबान हुने चिन्ताले उनलाई
बागलुङ। कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट गाडी नै रिजर्भ गरेर डोडेनी पुग्नेको भिड लागेको छ। आइतबार बिहानै देखि कालीगण्डकी नदीमा आएको बाढी हेर्न स्थानीय जिप, अटोरिक्सा, मोटरसाइकल लिएर डोडेनी पुग्ने गरेका छन्। बागलुङ नगरपालिका-५