११, असोज, चितवन । नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुज सिपलाई क्रेनको सहायताले निकाल्ने प्रयास अगाडि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सकभर क्रुजलाई क्रेन लगाएर किनारामा लैजाने प्रयास गरिने र त्यसबाट पनि सम्भव नभए अन्य बैकल्पिक उपायहरू अपनाइने छ । दुईवटा क्रेनको सहायताले तानेर क्रुजलाई गैंडाकोटतर्फको भागमा नै लैजाने
गोरखा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको छ । दसैँतिहारलाई लक्षित गरी शाखाले चामलमा साविकभन्दा प्रतिकिलो रु पाँच मूल्य घटाएर
काठमाडौं।मनाङको चामे गाउँपालिका-४ स्थित घट्टेखोलामा खसेको पहिरोका कारण मर्स्याङ्दी नदीमा बाढीको उच्च जोखिम बढेको छ। नदी थुनिएर एक्कासी बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै लमजुङ प्रशासनले नदी किनारका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार आज साँझ ७ बजेदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी नदी
रातभर जंगलमा पानीमा भिजेर बसेका चामेवासी बिहान घर त फर्किए, तर घरमा बस्न सकेनन्। माथिबाट पहिरो झरिरहेको छ, मर्स्याङ्दी थुनिएको छ र ताल फुटे ठूलो बाढी आउन सक्ने त्रास छ। यस्तो जोखिमबीच उद्धारको पर्खाइमा छ चामे।
वीरगञ्ज । अब वीरगञ्जवासीले वडा कार्यालयबाटै मालपोत कर सङ्लन गर्न सक्ने भएका छन् । वीरगञ्ज महानगरपालिकाले नगरवासीलाई मालपोत कर तिर्न सहज हुने गरी अब सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर सङ्लन गर्ने व्यवस्था लागू गरेको छ
काठमाडौं।अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गतको मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्डको ४६ स्थानमा पहिरो गएको छ। असोज ८ गतेदेखिको निरन्तर वर्षाले सडकका विभिन्न खण्डमा पहिरो खस्ने, ढुङ्गा खस्ने, नदी तथा खोलामा बाढी आउने र सडक कटान हुँदा यातायात सेवा नराम्ररी प्रभावित बनेको छ। करिडोर आयोजनाका अनुसार माथिल्लो भेगदेखि तल्लो भेगसम्मका दर्जनौं स्थानमा सडक अवरुद्ध भएको छ। लाटीखोला, फर्स्या,
काठमाडाैँ। लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर–चामे सडकका विभिन्न स्थानमा बाढी, पहिरो र नदी कटानबाट भएको क्षति मर्मत तथा सडक सञ्चालनमा ल्याउने काम तीव्र पारिएको छ। डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार डुम्रे–रामबजार, रामबजार–स्याङ्गे, नासो गाउँपालिकाका खोत्रो
लमजुङ । मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र त्यसका कारण मर्स्याङ्दी नदीमा जुनसुकै बेला ठूलो बाढी आउनसक्ने जोखिम भएपछि लमजुङतर्फ नदी आसपासका बस्तीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आज साँझदेखि प्रहरीले माइकिङ
चोलेन्द्रले रास्वपालाई ‘हाम्रो पार्टी’ भन्न थालिसकेका थिए, अनि आफूलाई भावी राष्ट्रपति । तर ‘आफ्नो पार्टीको भनिएको सरकार’ ले किन उनलाई समात्यो, किन यत्तिकै छोड्यो– त्यसको अन्तर्यचाहिँ बाहिर देखिएभन्दा फरक छ :
काठमाडौँ ।'मिस युनिभर्स नेपाल २०२६'काे उपाधि प्रयाशना गुरुङले जितेकी छन्। आइतबार साँझ आयोजित प्रतियोगितामा अन्य प्रतियोगीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । गुरुङले अब `मिस युनिभर्स २०२६´ नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिताको मुख्य निर्णायकमा बलिउड
नयाँ दिल्ली । भारतको दिल्ली सरकारका मन्त्री प्रवेश वर्माले एक युवकलाई थप्पड हानेको भिडियो सार्वजनिक भएको छ । आम आदमी पार्टीले आइतबार सामाजिक सञ्जाल एक्समार्फत उक्त भिडियो सार्वजनिक गर्दै तिलक नगरमा सडक निर्माणमा भएको भनिएको भ्रष्टाचारबारे
काठमाडाैँ । स्ताङ हुँदै चीनको कोरला नाका जोड्ने कालीगण्डकी करिडोर सडकका ४६ ठाउँमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ। लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो, ढुंगा खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएको हो। पहिरोका कारण नेपाल–चीन
फ्री इन्टरनेट दिने प्रलोभन देखाउँदै ह्याकरहरूले ‘स्पेसएक्स सिक्स जी’ नामक नक्कली एप मार्फत ठगी गरिरहेका छन्। यो मालवेयरले सिङ्गापुरमा होस्ट गरिएको आफ्नो सर्भरबाट सीधै नेपालका १९ वटा मोबाइल बैङ्किङ एपहरूको सूची तानेको फेला परेको छ। यसले प्रयोगकर्ताको फोनमा ह्याकरद्वारा उल्लिखित बैंक खाता देखिएको अवस्थामा सीधै सूचना पठाउँछ र त्यही बैंकको इन्टरफेस अनुसारको फिसिङ लिङ्क पठाउँछ।
काठमाडाैँ। पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा मालवाहक सवारीसाधन रोकिएका छन्। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आइतबार काठमाडौँतर्फ हिँडेका सवारीसाधनलाई मुग्लिन, लेवाटार, कुरिनटार र चुम्लिङटारलगायत सुरक्षित स्थानमा रोकेर राखिएको हो।
Police say they acted over a ‘security threat’, but have not identified it or explained why a crime investigation team was sent to take the former chief justice from his home.
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी, पहिरो र चट्याङलगायतका मनसुनजन्य विपद्को जोखिम अझै कायमै रहेकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन्। असोज ९ गतेयता देशका विभिन्न स्थानमा आएको अविरल वर्षा, बाढी र पहिरोका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायतका जिल्लामा २१ जनाको मृत्यु भएको छ। प्रधानमन्त्री शाहले
काठमाडौँ । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म भएको भारीदेखि अति भारी वर्षाले देशका विभिन्न क्षेत्रमा जनधनमा क्षति पुर्याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्षासँग
काठमाडौं। विश्वप्रसिद्ध होम एप्लायन्सेस ब्रान्ड माइडियाले दशैँलाई लक्षित गर्दै विशेष उत्सव योजना सार्वजनिक गरेको छ। ‘This Dashain, Bring Home the Celebration. Beautifully Yours.’ नाराका साथ ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले घरायसी उपकरणको खरिदमा ३७ हजार ७०० सम्म ग्यारेन्टेड क्यासब्याक र आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्। योजनाअनुसार साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटर खरिदमा इन्डक्सन कुकटप
काठमाडौं । लोक शैली, आधुनिक प्रस्तुति र आकर्षक नृत्यको संगम रहेको नयाँ गीत ‘चुलबुले नानी’को अफिसियल म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । लोक-नृत्य शैलीमा तयार गरिएको यस गीतले दर्शक तथा संगीतप्रेमीमाझ नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ। गीतमा आशिष अविरल र रचना रिमालको सुमधुर स्वर रहेको छ भने संगीत पनि अविरलकै छ। गीतका सर्जक