काठमाडौं।प्रथम राष्ट्रपति डा. रामवरण यादवले पुर्ख्याैली गाउँ धनुषाको सपही पुगेर परिवार र दाजुभाइसँगै यस वर्षको बडादसैं मनाएका छन्। वडादसैको अवसरमा पूर्व राष्ट्रपति डा. यादव यही मंगलबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित पुर्ख्याैली गाउँ सपही पुगेका थिए। यस वर्ष गाउँमा आई परिवारजन र दाजुभाइसँगै उल्लासमय वातावरणबीच शुभकामना आदनप्रदान गरेर विजयादशमी मनाएको उनले जानकारी दिए।
काठमाडौं।पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आर्शीवाद लिएकी छन्। यसैगरी, उनले छोरी–ज्वाईलाई टीका प्रदान गरेकी छन्। पूर्व राष्ट्रपति भण्डारीले बालुवाटरस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै टीका लगाइदिएको पूर्व राष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए।
भक्तपुर। विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन्। विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाएका
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विजया दशमीको दिन आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आर्शीवाद लिएकी छन्। यसैगरी, उनले छोरी–ज्वाईलाई टीका प्रदान गरिन्। पूर्वराष्ट्रपति भण्डारीले बालुवाटरस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै
भक्तपुर।विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन्। विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जीवित देवीको रूपमा पुजिँदै आएको एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाएका थिए। त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाएको यसअघिका मूल नाइके नरेन्द्रप्रसाद
४ कञ्चनपुर, कात्तिक । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित मलेरिया पुल नेपाल-भारत सीमा क्षेत्रबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको बीओपी बयलबन्दाबाट नायब निरीक्षक प्रेम सिंह धामीको कमान्डमा खटिए को पाँच जनाको चेकपोइन्ट टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका युवकलाई लागुऔषधसहित नियन्ञणमा लिएको हो । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २४
काठमाडौं।मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने। काठमाडौं नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाई तथा भैंसीपालन गरी मासिक १५ लाख आम्दानी गरेर इन्जिनियर लामिछाने समाजमा उदाहरणीय बन्न सफल भएका छन्। गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका सिभिल इन्जिनियर लामिछानेले २०७७ साल जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको
भक्तपुर। भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् । विजयादशमीको दिन आज मान्यजनको हातबाट मोहनी सिः न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरि मोहनी नःख मनाएका हुन् । यहाँका नेवार समुदायले नवदुर्गा भवानीको
सिड्नी, अस्ट्रेलिया । अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायले यस वर्ष पनि आफ्नो मौलिक संस्कृति, परम्परा र पारिवारिक आत्मीयतालाई प्राथमिकता दिँदै दसैँ मनाएको छ। नेपालबाट टाढा रहे पनि दसैँको धार्मिक, सांस्कृतिक र भावनात्मक महत्त्वलाई जीवन्त राख्न नेपालीहरू विभिन्न सांस्कृतिक कार्यक्रम, पारिवारिक जमघट तथा परम्परागत विधिमा सहभागी भएका छन् । अस्ट्रेलियामा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेका सिड्…
घरबाट अनमीको फारम भर्न नेपालगञ्ज हिंडेकी किशोरीलाई त्यस दिन राप्ती नदीमा उर्लिएको बाढीले नदी तर्न नसक्दा घर फर्काएछ। उनी लेख्छिन्– त्यो दिन बाढी नआउँदो हो त म 'जनयुद्ध' नामको बाढीमा शायद नहेलिन सक्थें।
लागोस।अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ। युगान्डाबाट आएकी एक महिलामा संक्रमण पुष्टि भएको छ भने केन्यामा संक्रमितको संख्या नौ पुगेको छ। नाइजेरियाका स्वास्थ्यमन्त्री मुहम्मद अली पाटेका अनुसार, संक्रमित महिलालाई एकान्तवासमा राखेर उपचार भइरहेको छ। उनको सम्पर्कमा आएका ४४ जनाको पहिचान गरी निगरानी सुरु गरिएको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा मे महिनामा सुरु भएको प्रकोपबाट नौ
पर्सा। क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी
After celebrating the festival with loved ones, migrant workers head to the airport with tika and jamara on their foreheads, bound for jobs and opportunities overseas.
लेखनाथ न्यौपाने वौद्धिक र अध्ययनशील नेता मानिन्छन् । स्पष्ट विचार, मार्क्सवादी दर्शनमा गहिरो अध्ययन तथा सरल जीवन शैलीका कारण लोकप्रिय छन् । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य रहेका उनी अहिले पार्टी स्कुल विभागको जिम्मेवारीमा
प्रशान्त महासागरका विपरीत दिशामा रहेका हवाई र इस्टर आइल्यान्डका आदिवासीबीच नजिकको आनुवांशिक सम्बन्ध भेटिएको छ। नयाँ अनुसन्धानले करिब आठ सय वर्षअघि समुद्रमा भएका असाधारण यात्राबारे नयाँ तथ्य उजागर गरेको छ।
पर्सा।क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। बारा जिल्ला पचरौता नगरपालिका–४ का रामचन्द्र साह,…
बर्दिया।बडादसैंमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? बर्षभरि जहाँ भए पनि दसैंमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस बर्ष दसैंको खुसी आएन। भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दसैं उल्लासमय नभएर खल्लो