Kathmandu, October 7 The National Human Rights Commission (NHRC) has recommended departmental action against four senior security and administrative officials over their handling of the pro-monarchy protest in Kathmandu’s Tinkune area on March 28, 2025. In a report made public on Tuesday, the commission recommended action against then-Kathmandu SSP Bishwo Adhikari, who is now a
काठमाडौँ । २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक झडपको छानबिन गर्न गठित विज्ञ सम्मिलित समितिले आफ्नो अनुसन्धान तथा छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ । समितिले आन्दोलनका अगुवा दुर्गा प्रसाईंसहितका आयोजकलाई कानुनी कारबाहीको दायरामा ल्याउन, पीडितहरूलाई
खाँदबारी।सङ्खुवासभाको दुर्गम हिमाली क्षेत्र भोटखोला गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणको ग्रामीण विद्युतीकरण आयोजनामार्फत केन्द्रीय प्रसारण लाइन जोडिएको छ। लामो समयदेखि पोल र तार जडान भए पनि विद्युत् आपूर्ति हुन सकेको थिएन। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज चापागाईंले केन्द्रीय तहमा गरिएको समन्वय र निरन्तरको पहलपछि राष्ट्रिय प्रसारण लाइन सुचारु भएको जानकारी दिनुभयो। पहिलो चरणमा गाउँ…
काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै ग्रामीण, दुर्गम तथा हिमाली क्षेत्रमा गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा विस्तारमा जोड दिएको बताएका छन्। ईन्टरनेट गभर्नेन्स इन्सिच्युट (आईजीआई)ले १७ औँ एसिया प्यासिफिक रिजनल
कृषि बजेटको आधाभन्दा बढी हिस्सा रासायनिक मल अनुदानमै खर्च भइरहेको छ । राज्यको ढुकुटीबाट मल खरिदकै लागि अर्बौं रुपैयाँ बाहिरिँदा सरकारको वित्तीय व्यवस्थापनमा पनि चाप परिरहेको छ ।
काठमाडौँ । होटल हिमालयका चिफ फाइनान्सियल अफिसर सुरेश महर्जनले आफूले जापान एक्स्पोमा ३० करोड रुपैयाँ ठगी गरेको भन्ने आरोप निराधार रहेको भन्दै खण्डन गरेका छन् । महर्जनले रातोपाटीलाई बुधबार एक खण्डन पठाउँदै जापान एक्स्पो २०२५ मा
झापा। झापामा जेनजी आन्दोलनका घाइतेलाई जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट दिने समझदारी भएको छ। जिल्ला प्रशासन कार्यालय झापाको पहलमा आज भएको छलफलमा यातायात व्यवसायीका प्रतिनिधिले प्रशासनद्वारा जारी वर्गीकृत परिचयपत्रका आधारमा जेनजी घाइतेलाई
कैलाली। कैलालीको घोडाघोडी नगरपालिकाका विभिन्न स्थानमा बुधबार बिहान परेको असिनासहितको भारी वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ। धान काटेर भित्र्याउने तयारी भइरहेका बेला आएको असिनापानीले काटिसकेको धानसँगै खेतमा रहेको धानमा क्षति पुर्याएपछि किसान
२१ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियाबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर निष्पक्ष रूपमा अध्ययन गर्ने बताएकी छिन् । बुधवार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । निर्वाचन प्रहरी…
काठमाडौँ ।आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ । ओमान क्रिकेट एकेडेमी टर्फ–२ मा भएको पहिलो अभ्यसा खेलमा ओमान ‘ए’ ले नेपाललाई जितका लागि १६१ रनको लक्ष्य दिएको थियो । तर अभ्यास खेल भएकाले नेपालले लक्ष्य बढाउने निर्णय गरेसँगै २४०
प्रतीक्षित फिल्म ‘१२ गाउँ–२’को प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिम प्रचारप्रसारमा जोडतोडले जुटेको छ । त्यसो त यसको एक्सनप्रधान टिजरले धेरैको ध्यान खिचेको छ । त्यसमाथि समीर भट्ट भएपछि अरू के चाहियो ? भनिहालौँ, यो फिल्म निर्माण र निर्देशन दुवै बिराज भट्टले गरेका हुन् । उनी स्वयं चल्तापुर्जा अभिनेता हुन् । केही समयअघि मात्र यसको
पर्सा। सरकार र सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट)का लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको मुआब्जाको माग गर्दै धर्नामा रहेका पीडितबिच सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको कार्यकक्षमा भएको बुधबार भएको मुआब्जा सङ्घर्ष समिति दुवै
शशांक, शेखर, प्रकाशमान र विमलेन्द्र १५औं महाधिवेशनको मूल प्रक्रियाबाट बाहिर हुँदा गिरिजाप्रसादकी छोरी सुजाता गगन थापा नेतृत्वको कांग्रेससँग उभिएकी छन्।
विराटनगर। नेपाली कांग्रेस (देउवा समूह) ले सञ्चालन गरिरहेको आन्तरिक अधिवेशन अन्तर्गत देशभरका ४ हजार १ सयभन्दा बढी वडाहरूमा अधिवेशन सम्पन्न भएको जनाएको छ। यस्तै, पूर्वघोषित कार्यतालिका अनुसार पालिकास्तरको अधिवेशन सुरु भए पनि भौगोलिक विकटताका कारण
२० असोज, काठमाडौं । शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । उनी मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक हुन् । शिक्षा क्षेत्रमा क्रियाशील पत्रकारहरूको संस्था शिक्षा पत्रकार समूहको काठमाडौंमा भएको २७ औं साधारणसभा तथा १३औं अधिवेशनबाट नेपालको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । नेपाल यसअघि समूहका वरिष्ठ उपाध्यक्ष थिए ।