काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने भएको छ । कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बिहीबार पत्रकार सम्मेलनमार्फत महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको
काठमाडौँ । कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भार ११ दिनमै सम्पन्न गरी पुनः विद्युत् उत्पादन सुरु गरिएको छ। असोज ११ गतेको बाढीका कारण विद्युत्गृह डुबानमा पर्नुका साथै महत्त्वपूर्ण संरचना र उपकरणमा क्षति पुगेको
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि पेस भएको छ । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले
नेपालमा राज्य सञ्चालन, विकास निर्माण र सार्वजनिक सेवा प्रवाहको बहस गर्दा प्रायः राजनीतिक नेतृत्व, नीति, बजेट र संरचनाको चर्चा हुन्छ। तर राज्यका नीति तथा कार्यक्रमलाई व्यवहारमा उतार्ने स्थायी संयन्त्र अर्थात् निजामती कर्मचारीतन्त्रको क्षमता, अनुभव र
काठमाडौं।नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि हुने मतदान शुक्रबार बिहान ७ बजेबाट मात्र सुरु हुने भएको छ। मतदानका लागि आवश्यक तयारी पूरा हुन नसकेपछि निर्वाचन समितिले मतदानको समय पुनः सारेको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार प्राविधिक तयारी र मतपत्र छपाइमा भएको ढिलाइका कारण मतदान शुक्रबार बिहानका लागि तय गरिएको हो।
Kathmandu, October 7 Once, someone said to me, “Feminists wreck their own homes.” I was stunned, not just by the words, but by the logic beneath them. A woman who knows her rights, speaks against violence, refuses humiliation, or leaves an abusive relationship is labelled a “home wrecker.” Strangely, the person who committed the violence
काठमाडौँ । नेकपा (एमाले) ले पार्टीका स्थानीय तहका कमिटीहरूको अधिवेशन मिति तोकेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय, च्यासलमा बिहीबार बसेको स्थायी कमिटीको बैठकले पार्टीका वडा कमिटीहरूको अधिवेशन आगामी मङ्सिर २६ गते
बाढीपीडित मान्छे र पशुप्राणीका लागि राहत लिएर अलोका नेपाल आइपुगेका छन् । भिक्षुहरू सम्मिलित टोलीसँग अलोका आज बिहान ९ बजे नेपाल आइपुगेका हुन् । नुवाकोट र रसुवाका आसपासका बाढी प्रभावित क्षेत्रमा उनीहरूले राहत वितरण गर्नेछन् । खाद्यान्न, औषधि, लत्ताकपडालगायत अत्यावश्यक सामग्रीसहित अलोका त्यस क्षेत्रमा पुग्नेछन् । भिक्षु भन्ते पन्नाकरसहितको टोलीसँग पशुप्राणीको सेवामा लामो समयदेखि अविच्छिन्न
नयाँदिल्ली । बलिउड चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान ७५ वर्षको उमेरमा हृदयाघातका कारण निधन भयो । स्पष्टवक्ता र सादा जीवनशैलीका लागि परिचित पाटेकरका पुराना अन्तर्वार्ता अहिले फेरि चर्चामा आएका छन् । सन् २०२३ मा दिएको
विधेयक पारित भएमा इटलीको विद्यमान ‘रोसाटेल्लुम’ चुनावी प्रणालीको ठाउँमा नयाँ प्रणाली लागू हुनेछ। विधेयकलाई सरकारले ‘स्ट्याबिलिकम’ भन्दै आएको छ भने विपक्षीहरूले यसलाई प्रधानमन्त्री मेलोनीको नाम जोडेर ‘मेलोनेल्लुम’ भन्ने गरेका छन्।
खोटाङ । भूमि प्रशासन कार्यालय खोटाङका सेवाग्राहीलाई लेखापढी व्यवसायीबाट हुनेसक्ने ठगी नियन्त्रण गर्ने उद्देश्यले सेवा शुल्क निर्धारण गरिएको छ । जिल्लास्थित भू-सेवा केन्द्र व्यवस्थापन तथा सहजीकरण समितिले आजदेखि लागू हुनेगरी भू-सेवा केन्द्रमा आवद्ध लेखापढी व्यवसायीका
मोरङ । मोरङको लेटाङ नगरपालिका-७ वाराङ्गी कोलाधारीबाट अवैध भरुवा बन्दुक तथा हतियार निर्माणका सामग्रीसहित एक जना पक्राउ परेका छन्। आफ्नै घरमा भरुवा बन्दुक बनाएर बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा ४५ वर्षीय पुर्ण लावती
काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश) को सक्रियतापछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादर भन्दा सस्तोमा टिकट बिक्री–वितरण गर्न सहमत भएका छन्। नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री शाहले यसबारे चासो देखाएका थिए। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आज सम्बन्धित आन्त…
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गी प्रचारप्रसारमा व्यस्त देखिएका छन्। भृकुटीमण्डपमा उनी बिहीबार आफ्नो पक्षमा मत माग्दै प्रचारप्रसारमा व्यस्त रहेका हुन्। खड्गी सभापति पदमा गगन थापाविरुद्ध प्रतिस्पर्धामा छन्। निर्वाचन अन्तर्गत मतदान बिहीबार
२२ असोज, काठमाडौं । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरूको अधिवेशन मिति तोकेको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज बसेको स्थायी कमिटीको बैठकले पार्टीका वडा कमिटीहरुको अधिवेशन आगामी मङ्सिर २६ गते र पालिका तहको अधिवेशन आगामी पुस ४ गते सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकको आरम्भमा पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा