कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजे
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं।नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि हुने मतदान शुक्रबार बिहान ७ बजेबाट मात्र सुरु हुने भएको छ। मतदानका लागि आवश्यक तयारी पूरा हुन नसकेपछि निर्वाचन समितिले मतदानको समय पुनः सारेको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार प्राविधिक तयारी र मतपत्र छपाइमा भएको ढिलाइका कारण मतदान शुक्रबार बिहानका लागि तय गरिएको हो।
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्