बझाङ । घरमा आमा छिन्। परिवार छ। आफन्त छन्। दशैंमा टीका र जमरा लगाउने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीसँग खुसी साट्ने रहर पनि छ। तर बझाङको साइपाल गाउँपालिकाका घुरनबहादुर बोहराका लागि चाडपर्व घर फर्किने समय होइन, व्यापारका लागि घर छाड्ने समय हो। घुरन भेडाच्याङ्ग्राको बथान लिएर पोखरा र काठमाडौँ पुग्छन्। सहरका भान्सामा हिमालका भेडाच्याङ्ग्राको मासु पाकिरहँदा
Kathmandu, October 12 The price of gold in Nepal fell by Rs 2,100 per tola on Monday, according to the Federation of Nepal Gold and Silver Dealers’ Associations. The federation has set the price of gold at Rs 294,400 per tola for Monday, down from Rs 296,500 per tola on Sunday. The price of silver
पाँचथर । पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्ड कालोपत्रको काम अझै अनिश्चित रहेको छ। पाँचथरमा पर्ने उक्त मार्ग निर्माण कम्पनीको लापरवाहीका कारण अलपत्र परेको हो। ठेक्का लागेको छ वर्ष बित्न लाग्दासमेत निर्माण कार्यले अपेक्षित गति
नेपालको अर्थतन्त्र पछिल्लो समय अनौठो विरोधाभासबाट गुज्रिरहेको छ । एकातिर बैंक तथा वित्तीय संस्थाहरूमा प्रशस्त तरलता थुप्रिएको छ । ब्याजदर घटेर एकल विन्दुमा झरेको छ भने अर्कोतिर सेयर बजारले अपेक्षित गति लिन सकेको छैन । नेपाल
काठमाडौं । यस वर्षको दसैँ सचेत र सामान्य रूपमा मनाउन कलाकारले सबैमा आग्रह गरेको छन् । नेपाल चलचित्र कलाकार संघले आइतबार राजधानीमा आयोजना गरेको दसैँ शुभकामना आदान प्रदान कार्यक्रममा कलाकारले सबैमा यस्तो आग्रह गरेका हुन्
काठमाडौँ । नेपाली कांग्रेसको खुला सहमहामन्त्रीको १९८९ मत गन्दासम्म रामहरि खतिवडा र अजयबाबु सिवाकोटीले अग्रता कायमै राखेका छन् । दुई पदका लागि भएको निर्वाचनमा ९ जना उम्मेदवार छन् । त्यसमा पहिलो नम्बरमा खतिवडा छन् । उनले
आफ्नै घर पुनर्निर्माण हुन नसकेको अवस्थामा मन्त्री खड्का घर पुग्दा बस्ने र सुत्ने ठाउँको समेत अभाव हुने गरेको छ । पद र जिम्मेवारीले उनको परिचय बदलिए पनि जन्मघरको अवस्था भने बदलिएको छैन ।
नेपालको सेयर बजार (नेप्से) पछिल्लो समय निकै उतारचढावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। दसैँ, तिहार जस्ता ठुला चाडपर्वको समयमा पनि बजारले लगानीकर्तामा उत्साह भर्न सकेन । सरकार र नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बेलाबेलामा पुँजी
तनहुँ । स्थानीय बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका छन् । याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले दूध बिक्रीका आधारमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको सहकारीका अध्यक्ष काशीनाथ भट्टराईले जानकारी दिए । सहकारीमार्फत गत आर्थिक वर्षमा
काठमाडौं।दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि चाप बढ्न थालेको छ। सामान्य अवस्थामा पनि देवी मन्दिरमा भीड लाग्ने गरेकामा आज दशैंको दोस्रो दिन भएकाले भक्तजनको लर्को लागेको हो। राजधानीका गुह्येश्वरी, जयबागीश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डाम…
गन्धर्व समुदायको सांस्कृतिक योगदानलाई बुझ्नु भनेको एउटा समुदायको कला बुझ्नु मात्रै होइन, नेपाली समाजले आफ्ना कथा कसरी सुनायो र सम्झनाहरू कसरी जोगायो भन्ने बुझ्नु पनि हो भन्ने कार्यक्रमले बुझाउन खोजेको हो ।
मुम्बई। बलिउडका महानायक अमिताभ बच्चनले आइतबार (अक्टोबर ११) मा आफ्नो ८४औँ जन्मदिन मनाएका छन्। यस अवसरमा मुम्बईको जुहुस्थित उनको निवास ‘जलसा’ बाहिर अभिनेताको एक झलक पाउन फ्यानहरूको ठुलो भीड जम्मा भएको थियो। सदाझैँ जन्मदिनमा अमिताभले फ्यानहरूलाई
उनलाई कलियुगका श्रवणकुमार भनिदिए हुन्छ । बुबाप्रति उनको सद्भाव, समर्पण र लगाव हेर्नुहोस् त, तपाईंलाई त्यस्तै लाग्दैन ? उनको नाम चाहिँ के हो भनेर नसोध्नुहोस् । कति पटक गीत गाएरै उनले भनेका छन्– ‘हिमालको काखमा छ सानो मेरो गाउँ मदनकृष्णको छोरो हुँ म, यमन मेरो नाउँ ।’ त्यसो त उनलाई चिनाउनका लागि मदनकृष्णको छोरो भनेर
२६ असोज, काठमाडौं । काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको यात्रुबाहक बस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्चिमको दाउन्नेमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । प्रहरीका अनुसार सुदूरपश्चिम यातायातको सु.प्र.०१-००१ ख २३३० नम्बरको बस नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिकै अनियन्त्रित भई सडकमा पल्टिएर आज बिहान दुर्घटनामा परेको हो । बसमा करिब ४०–४५ जना सवार
२६ असोज, काठमाडौं । १३ जना प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि संसदीय सुनुवाइ समितिमा छलफल सुरु भएको छ । प्रस्तावित सबै राजदूतविरुद्ध उजुरी परेको छ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाविरुद्ध व्यक्तिगत रूपमा तीन वटा उजुरी छ । साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध दुई वटा उजुरी परेको छ । २ असोज २०८३ मा मन्त्रिपरिषद्
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रहरीका इन्स्पेक्टरहरूको दीक्षान्त समारोहमा सहभागी भएका छन् । प्रधानमन्त्री भएपछि उनी पहिलो पटक प्रहरीको कार्यक्रममा सहभागी भएका हुन् । महाराजगञ्ज स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित १–१८४ औँ समूहका निरीक्षकहरूको दीक्षान्त
२६ असोज, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९६ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा २५ रुपैयाँ घटेको