कविता: बाल्यकाल, आजकल, चाडपर्व र शुभकामना
रातोपाटी
·
·
३ हप्ता अगाडि
सामान्य परिवेशको आँगनमा हुर्केको म, साना–साना कुरामै अपार खुसी मिल्थ्यो। भोकबाहेक अरू कुनै लोभ थिएन, अहंकार, छलकपट र घृणाप्रति मनका ढोकाहरू बन्द थिए। नयाँ पहिरन, मिठा परिकार, प्रियजनसँगको मिलनले चाडपर्वको उमङ्ग नै रङ्गीन बनाउँथ्यो। दुर्गापूजाको उत्सव, पिङको उल्लास
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्