काठमाडौँ। काठमाडौँका सडकमा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित र सडक आवागमनलाई सुरक्षित बनाउने उद्देश्यले सडक डिभिजन काठमाडौँले रोड मार्किङ तथा ट्राफिक सङ्केत निर्माणको काम तीव्र पारेको छ। दिउँसो सवारी साधनको चाप बढी हुने भएकाले सडकमा थर्मोप्लास्टिक पेन्टिङसहितका सडक
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय र निकायमा कार्यरत १४ शाखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले मंगलबार शाखा अधिकृत दीपक पौडेलको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट अर्थ मन्त्रालय, विष्णु
Kathmandu, October 13 CPN-UML senior leader Bidya Devi Bhandari has visited Betrawati to inspect areas affected by flooding. Bhandari, a former president of Nepal, also inspected the flood-hit areas and a Bailey bridge constructed over the Phalakhu Khola. The bridge over the Phalakhu Khola was swept away by the flood on August 26. A Bailey
काठमाडौँ। इजरायलका लागि प्रस्तावित नेपाली राजदूत सुरेशकुमार कर्णले आफ्नो कार्यकालमा कृषि क्षेत्रको आधुनिकीकरण, साइबर सुरक्षा र वैदेशिक लगानी भित्र्याउने विषयलाई मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। मंगलबार संसदीय सुनुवाइ विशेष समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै
भोटेकोशीका विस्थापित परिवारका लागि बनाइने घर, बस्ती र जीविकोपार्जनको योजना उनीहरूकै जीवन अनुभव, आवश्यकता र सम्भावनाबाट सुरु हुनुपर्छ। तब मात्र पुनर्स्थापना राहतको अर्को चरण मात्र नभई विपद् जोखिम घटाउँदै सुरक्षित र सम्मानजनक भविष्य निर्माण गर्ने अवसर बन्न सक्छ।
२७ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन बहिष्कार गर्ने निर्णय गरेको छ । सरकारले मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरी बजेट पारित गर्ने प्रक्रिया अघि बढाउन खोजे पनि कांग्रेसको बहिष्कार निर्णय गरेको हो । बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै
आज दसैँमा टीका लगाउन बस्दा दक्षिणातिर आँखा जाँदैन, आमाबुबाको अनुहारतिर जान्छ। हिजो नदेखिएका चाउरी देखिन्छन्। कपालमा थपिएको सेतो देखिन्छ। टाउकोमाथि आशीर्वाद दिन उठेका हातहरू पहिलेभन्दा अलि कमजोर देखिन्छन्।
काठमाडौँ। नेपाल आयल निगमले काठमाडौँ उपत्यकालाई लक्षित गरी दसैँका लागि छ स्थानबाट एलपी ग्यास वितरण सुरु गरेको भए पनि आपूर्ति अझै सहज हुन सकेको छैन। आयल निगमको समन्वयमा नेपाल एलपी ग्यास उद्योग सङ्घले असोज २५ गतेदेखि
चितवन । चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ । जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाभित्रका १४२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जना गरी कुल २३४ जनामा
धनगढी । सुदूरपश्चिम प्रदेशसभामा मंगलबार बजेट पारित गर्ने तयारी गरिएको छ । बजेट पारित गर्ने विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएपछि कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति भएको छ । मंगलबार बसेको
२७ असोज, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिका–३ कुसमहार चोकमा स्थानीयले हुलाकी सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् । अज्ञात सवारीसाधनको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको घटनामा संलग्न सवारीसाधनको खोजीमा प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै मृतकका आफन्तले सडक अवरुद्ध गरेका हुन् । गत २५ गते बोदेबरसाईन नगरपालिका–६ प्रितमपुरस्थित हुलाकी सडकखण्डमा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा बोदेबरसाई…
विराटनगर। संविधान जारी भएको नौ वर्ष बितिसक्दा पनि प्रदेशलाई आवश्यक अधिकार, कानुन र स्रोत हस्तान्तरण गर्न संघीय सरकार उदार नबनेको भन्दै प्रदेशका मुख्यमन्त्रीहरूले सिंहदरबारप्रति तीव्र असन्तुष्टि जनाएका छन्। विराटनगरमा सुरु भएको दुईदिने ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन’को उद्घाटन सत्रमा मुख्यमन्त्रीहरूले संघीय सरकारको केन्द्रीकृत सोचका कारण संघीयता नै जोखिममा पर्न सक्ने चेतावनी दिएका छन्। सम्मेलनमा…
Dhankuta, October 13 A man stranded on a rock along the Tamor River in Dhankuta Municipality-8 has been rescued safely with the help of Nepal Police, the Armed Police Force Nepal and local youths. According to the District Police Office, Dhankuta, police and Armed Police Force personnel were deployed on Monday night after receiving information
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको बजेट विनियोजनलाई लिएर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रै विवाद चर्किएपछि कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति भएको छ। विवादित योजना र बजेटमा छुटेका विषयलाई सम्बोधन गर्ने गरी पूरक बजेट ल्याउने
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाइसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन्।
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कार्यरत १६ जना नगर प्रहरीले पदबाट राजीनामा दिएका छन् । विगत एक साताको अवधिमा महानगर प्रहरीका जुनियर तथा सिनियर अधिकृतहरूले राजीनामा बुझाएका हुन् । वृत्ति विकासको अवसर नपाएको र वर्षौँदेखि एउटै
बाजुरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका समस्या, गुनासा र अपेक्षा सुन्न सञ्चालन गरेको ‘हामी आउँदै छौं’ अभियान बाजुरामा सम्पन्न गरेको छ। जिल्लाका नौवटै स्थानीय तहका नागरिकलाई लक्षित गरी दुई स्थानमा प्रत्यक्ष भेटघाट तथा संवाद कार्यक्रम आयोजना गर्दै अभियान सम्पन्न गरेको हो। अभियानअन्तर्गत जिल्लाको पूर्वी तथा उत्तरी क्षेत्रका चार स्थानीय तह बूढीनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र
इन्डोनेसियाको जकार्तामा मंगलबार आयोजित बेल्ट एन्ड रोड इनिसिएटिभ ट्याक्स एडमिनिस्ट्रेसन कोअपरेसन फोरम (ब्रिटाकोफ) को सातौं सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्दै भुसालले यस्तो बताएका हुन्।
जर्मनीका लागि नेपाली राजदूतमा प्रस्तावित सरू जोशीले कूटनीतिक नियोगलाई आर्थिक विकास, वैदेशिक लगानी र श्रम कूटनीतिसँग जोडेर परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।