काठमाडौं। गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीले नेपालमा बढ्दो पर्वतीय विपद्को जोखिम न्यूनीकरणका लागि विद्यमान नीति, कानुन तथा विपद् व्यवस्थापन प्रणालीको पुनरावलोकन गर्न आवश्यक रहेको बताएका छन्। अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उनले नेपालको भौगोलिक अवस्था र पछिल्लो समय देखिएका विपद्का घटनालाई ध्यानमा…
नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा आज बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका छन् । पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे ।
NATTA says travellers risk losing money on flights and hotel bookings paid for before visa approval, and warns it may redirect customers to other destinations if the problems persist.
अनमोल केसीको क्लासिक लभ स्टोरी ‘बाटूलो जुन’ प्रदर्शनको मुखैमा छ । यो फिल्मको प्रचारका लागि अहिले टिजर, गीत सार्वजनिक गर्ने सिलसिला जारी छ । सोही क्रममा अघिल्लो दिन एउटा गीत सार्वजनिक भयो । गीतको बोल थियो, ‘मेरो मन चोर्यौ सुटुक्कै।’ यो फिल्ममा बाबुछोरा अर्थात् भुवन केसी र अनमोल दुवै देखिँदैछन् । फिल्ममा अनमोलले त्यही भूमिका
काठमाडौँ। वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ८० लाख ४८ हजार ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङको तमानखोला गाउँपालिका–४ का २२ वर्षीय दीपक
समुद्रको फिँजबाट उठी, छालहरूमा चिप्लिँदै साइप्रसको किनारमा जब एउटी सुन्दरी प्रकट भइन्, तब सायद प्रकृतिको पनि धड्कन रोकिएको थियो होला । मिथकका पाना पल्टाउँदा क्रोनोसले आफ्ना पिता उरानोसको जननेन्द्रीय काटेर समुद्रमा फ्याँकेको क्रूर दृश्यबाट जन्मिएकी ती देवी हुन् अफ्रोडाइटी । जो इतिहासको कालखण्डमा प्रेम, सौन्दर्य र यौनको प्रतीक त रहिन नै, सँगै मानव सभ्यताको सबैभन्दा
Key Takeaways Stolen motorcycle recovered in dismantled condition in Rautahat Police found bike parts at workshop in Gujara Three suspects detained in connection with theft In...
Kathmandu, October 13 Liquefied petroleum gas (LPG) producers have announced that they will end the joint sale and distribution of gas cylinders of all brands in the Kathmandu Valley, a system introduced during the Dashain festival to make supplies more convenient for consumers. Under the temporary arrangement introduced on Sunday, consumers could exchange an empty
रसुवा। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले रसुवा र नुवाकोट क्षेत्रको स्थलगत अवलोकनका क्रममा सडक, पुल र सञ्चार जस्ता आधारभूत पूर्वाधार निर्माणमा राज्यको तर्फबाट गम्भीर ढिलासुस्ती भएको बताएका छन्। रसुवाको धुन्चेमा आयोजित कार्यक्रमलाई मंगलबार सम्बोधन
काठमाडौँ। नेकपा (एमाले) राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौँमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक आज बसेको छ। पार्टीका उपमहासचिव लेखराज भट्टको प्रमुख आतिथ्यता तथा पार्टी सचिव
काठमाडौँ । धितोपत्र बजारमा मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४.१२ अङ्कले बढेर २५९९.९३ विन्दुमा पुगेको छ। आज कुल ३५१ वटा कम्पनीका १ करोड ३५
२७ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ । परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुवै पक्षबीच आर्थिक तथा लगानी सहकार्य अभिवृद्धि गर्ने, साउथ–साउथ सहकार्यलाई प्रवर्द्धन गर्ने तथा बहुपक्षीयतालाई थप
धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक मंगलबार साँझ ५ बजे बस्ने भएको छ। यसअघि निर्धारित समयअनुसार बस्न नसकेको बैठक पुनः ५ बजेका लागि सारिएको हो। बैठकमा प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्ने
दसैँ मिलनको पर्व हो, बिछोडको कारण बन्नु हुँदैन। प्राकृतिक विपत्तिले सडकको अवस्था अनिश्चित बनाएको यस समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्नु सबै सरोकारवालाको साझा दायित्व हो।