काठमाडौं।राष्ट्रिय अनुसन्धान विभाग पूर्व कर्मचारी संघले भोटेकोशी बाढी पीडितलाई सहयोग र पुनःस्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ। संघले आज मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई चार लाख २८ हजार ५०० को चेक हस्तान्तरण गरेको संघका कार्यवाहक अध्यक्ष देवीराम शर्माले जानकारी दिए।त्यसक्रममा विभागका प्रमुख टेकेन्द्र कार्कीलगायत विभाग र संघका पदाधिकारी उपस्थित थिए।
काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत मोहम्मद अब्दल्ला अली एल्टोमले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयमा भएको भेटमा उनीहरुबीच आपसी हित र चासोका विविध विषयमा विचार आदानप्रदान भएको मन्त्रालय जनाएको छ। सो अवसरमा नेपाल र सुडानबीचको सम्बन्ध तथा पारस्परिक हितका क्षेत्रमा सहकार्यका सम्भावनाबारेमा समेत छलफल भएको थियो।
पहिले कुनै डाँडा, चिया पसल वा गाउँको चौतारीमा बसेर मानिसहरू आफ्ना कुरा राख्थे। बेला बेलामा हुने आमसभामा कसैले भाषण गर्थ्यो, कसैले आफ्नो पक्षमा माहोल बनाउँथ्यो र कोही त्यही माहोलका आधारमा हिरो वा नेता बन्थ्यो। त्यतिबेला पनि
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । बिहीबार परराष्ट्र मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएको हो । भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत खानलाई बधाई दिँदै उनको सफल र उपलब्धिमूलक
अछाम।कर्णालीमा नुहाउने क्रममा मङ्गलसेन नगरपालिका–७ की १२ वर्षीय ममता शाही बगेर बेपत्ता भएकी छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोट्केसालस्थित अछाम र दैलेख जिल्लाको सीमानास्थित कर्णालीमा नुहाउने क्रममा उनी बगेर बेपत्ता भएकी प्रहरी नायब उपरीक्षक पबिन्द्र बमले जानकारी दिए। काठमाडौंबाट मङ्गलसेन आउँदै गरेकी शाहीसँगै बगेकी भावना र निर्मला शाहीलाई स्थानीय कुमार विष्टले सकुसल उद्धार गरेका थिए। उनीहरु
नेतृत्वमा पुस्तान्तरण र रूपान्तरणको आशा जगाएको कांग्रेसको १५औँ महाधिवेशनले नयाँ टिम चुनेको छ। तर, जम्बो केन्द्रीय समिति व्यवस्थापनदेखि पुरानो कार्यशैली बदल्ने र जनताको विश्वास फर्काउनेसम्मका चुनौतीले गगन थापाको नेतृत्वको परीक्षा लिनेछन्।
काठमाडौँ । नेपाल सरकारले विभिन्न १३ वटा देशका लागि सिफारिस गरेका प्रस्तावित राजदूतमध्ये १० जनाको नाम मात्र स्वीकृत भएको छ । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समितिले प्राप्त उजुरीमाथि छानबिन गरी १० देशका राजदूत
काठमाडौं।परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री खनालले उनलाई नियुक्तिका लागि बधाई दिँदै सफल र उपलब्धिमूलक कार्यकालका लागि शुभकामना दिएको मन्त्रालयले जनाएको छ। सो अवसरमा दुवै पक्षले नेपाल–पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्रहरू विस्तार…
पोखरा । पालुङटार नगरपालिकाले योजना बनाए अनुसार चलेको भए यतिबेलासम्म लिगलिगे दौड सकिएको हुन्थ्यो । पुरस्कार लिएर खेलाडीहरू फर्किसकेका हुन्थे । नगरपालिकाले आज बिहीबार लिगलिगे दौडको मिति घोषणा गर्यो । सोहीअनुसार खेलाडीहरूले नाम दर्ता पनि गराए ।
२९ असोज, काठमाडौं । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै चाङ्गानले ग्राहकका लागि चौबीसै घण्टा सडक सहायता सेवा सुरु गरेको छ। नेपालमा चाङ्गानका सवारीसाधनको आधिकारिक प्रतिनिधि एमएडब्लू वृद्धि अटोकर्प प्रालिले सञ्चालनमा ल्याएको ‘चाङ्गान केयर २४×७’ सेवामार्फत ग्राहकले यात्राका क्रममा सवारीसाधनमा समस्या आएमा आवश्यक सहायता प्राप्त गर्न सक्नेछन्। चाडपर्वका बेला परिवार तथा आफन्तसँग भेटघाट गर्न
Kathmandu, October 15 Rastriya Prajatantra Party (RPP) Chief Whip Khushbu Oli has concluded that Parliament was ineffective in lawmaking during its monsoon session, saying political accusations between the ruling and opposition parties overshadowed public concerns and legislative debates. Speaking at a press conference in Kathmandu on Thursday to release her parliamentary report card, Oli accused
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई समृद्धिको मुख्य आधार बनाउनुपर्ने बताएका छन् ।
सेप्टेम्बर २०२६ मा नयाँदिल्लीमा आयोजित ब्रिक्स शिखर सम्मेलनपछि चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वास्थ्यबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा व्यापक चर्चा भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको रात्रिभोजमा सी सहभागी नभएपछि उनको स्वास्थ्यलाई लिएर अनेक अनुमान सार्वजनिक
The disaster also destroyed 34 livestock sheds and 12 pig pens, while veterinary teams treat rescued animals and deliver feed and medicines to affected areas.