३० असोज, काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच (फाइबर टु द होम) सेवाअन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ सहितका नयाँ इन्टरनेट प्याकेज सञ्चालनमा ल्याएको छ । कम्पनीले वार्षिक ४ हजार ९९९ रुपैयाँदेखि १६ हजार ४९९ रुपैयाँसम्मका प्याकेज सार्वजनिक गरेको हो । नयाँ योजनाअन्तर्गत ३० एमबीपीएसको वार्षिक प्याकेज ४ हजार ९९९ रुपैयाँमै उपलब्ध हुनेछ । त्यस्तै,
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट निष्कासित नेता हरिबोल गजुरेल पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको समाजवादी जागरण अभियानमा सक्रिय सहभागी छन् । पछिल्लो समय पार्टी नेतृत्वसँग असन्तुष्ट देखिएका खनालले असोज १९ गते गजुरेल लगायत विभिन्न वामपन्थी नेतासँग मिलेर
काठमाडौं। नेपालमा पहिलोपटक आयोजित दृष्टिविहीन व्यक्तिहरूको सेतो छडी वाकाथन प्रतियोगितामा पुरुषतर्फ दिपेश थापा र महिलातर्फ जिमावती लामकोलिया प्रथम भएका छन्। ६३औँ अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित प्रतियोगितामा १० जना महिला र १० जना पुरुष गरी २० जना दृष्टिविहीनले सहभागिता जनाएका थिए। ‘सेतो छडी, स्वतन्त्रताको आधार, सुरक्षित यात्रा सबैको अधिकार’ भन्ने नारासहित
तपाईं एक्सनको पारखी हुनुहुन्छ वा फेमिली ड्रामा ? यो आ–आफ्नै रोजाइ हो । आजदेखि दुवै जनराका नेपाली फिल्म प्रदर्शनमा आएका छन् । दसैंको पूर्वसन्ध्यामा प्रदर्शनमा आएको ‘आ बाट आमा–२’ एक भावनात्मक पारिवारिक कथा हो । यसले परिवारको मूल्य, त्याग र समर्पणको कथा भन्छ । बासुदेव र देवकीलाई सूत्रधार बनाएर यो फिल्मले पारिवारिक सम्बन्धका आयामहरूलाई पत्रपत्रमा
नेपाली कम्युनिस्ट पार्टीको महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । विगत एक वर्ष अवधिको कुरा गर्ने हो भने दोस्रो पटक तय गरिएको महाधिवेशनको मिति पनि अनिश्चित बनेको हो । यसअघि नवपुस्ताहरूको विद्रोह लगत्तै २०८२ असोजको
कहिलेकाहीँ गणितीय रूपमा कमजोर भइएला, तर विचार र सिद्धान्तका हिसाबले बलियो हुन सकिन्छ। कांग्रेसले अघि सारेका कतिपय राजनीतिक मान्यता अहिले सबै दलले स्वीकार गरेका छन्।
रूपन्देही । रूपन्देहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले यातायात क्षेत्रका समस्या समाधानका लागि आवश्यक कानुनी तथा नीतिगत सुधारमा पहल गर्ने प्रतिबद्धता जनाए । पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले विजया दशमी, दीपावली, छठ पर्व तथा नेपाल संवत्लगायत चाडपर्वका
झिझिया केवल हामीले प्रस्तुत गर्ने नृत्य होइन। यो हामीले पुर्खाबाट पाएको सम्पदा, समुदायसँग बाँड्ने ज्ञान र आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने साझा जिम्मेवारी हो।
प्रधानमन्त्रीको सरकारी निवासबाट पाँच मिनेटमा पुगिने समारोहस्थलका लागि प्रहरी तीन घण्टाअघि नै सडकमा उभिनुपर्छ। सुरक्षाकर्मीको समय र शक्ति अनावश्यक तामझाममा खर्च भइरहेको त छैन? सुरक्षाकर्मीको सलाम र भिआइपीको सवारीलाई मर्यादाको विषय बनाउने कि व्यावसायिकताको?
Gagan Kumar Thapa has been elected president of the Nepali Congress with a commanding majority at the party’s 15th general convention, securing 6,584 votes against 375 for his rival, Shyam Krishna Khadgi. Three candidates had initially filed nominations for the presidency, but Kishor Singh Rathore withdrew his candidacy at the last moment at Thapa’s request.
काठमाडौँ । नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका जोड्ने रणनीतिक महत्त्वको स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड प्राकृतिक विपद्को चपेटामा परेपछि यसको स्थायी पुनर्निर्माण र स्तरोन्नतिको भविष्यलाई लिएर गम्भीर प्रश्न उब्जिएको छ । चीन सरकारको पूर्ण अनुदान सहयोगमा विस्तार