राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा गरेका गतिविधि, भूमिका र प्रगतिविवरण समेटिएको रिपोर्ट कार्ड सार्वजनिक गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दल कुनै नेताको निजी कम्पनी नभई सार्वजनिक सम्पत्ति भएको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित आफूलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीलाई व्यक्तिगत स्वार्थ र आचरणबाट टाढा राख्नुपर्नेमा
Key Takeaways: More than 348,000 people have left Kathmandu Valley for Dashain Up to 975,000 public transport passengers expected during festival period Damaged highways and br...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा एक हजार ७ सय रुपैयाँले बढेर दुई लाख ९० हजार एक सय रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन बिहिवार सुनको मूल्य प्रतीतोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको
‘म कैंयन पटक कमजोर हुँदा, तल पर्दा, अप्ठ्यारोमा पर्दै गर्दा मलाई किञ्चित केही नसोचिकन तपाईंहरूको निरन्तर मसँग शुभेच्छा रहेको छ,’ थापाले भने, ‘आशिर्वाद रहेको छ । स्नेह रहेको छ । त्यसका निम्ति मैले बोलेर आभार प्रकट गरेर पुग्दैन ।’
तेजेन्द्र के.सी. बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट पार्टी पदाधिकारीका लागि उम्मेदवार बनेका नेतामध्ये उपसभापतिमा तीन जना विजयी भएका छन् । महाधिवेशनमा लुम्बिनी प्रदेशबाट उपसभापतिमा चार जना, महामन्त्रीमा एक जना र सहमहामन्त्रीमा पाँच जना गरी
काठमाडौं। दशैं नजिकिँदै गर्दा निराजन पौडेलको मन पटक–पटक झुक्किन्छ। बजारमा दशैंको तयारीको चहलपहल देख्दा र सहरबाट घर फर्कनेको लर्को देख्दा उनको मनले पनि सम्झाउँछ, “ए, दशैं आइसकेछ ! अब त घर जाने तयारी गर्नुपर्छ।” तर, यो उमङ्गको सानो लहर उठ्न नपाउँदै सेलाउन पुग्छ। दशैंको झल्कोसँगै उनको मनमा भोटेकोशी बाढीको कहालीलाग्दो कल्पना आउँछ र त्यसले आफ्नो
काठमाडौँ । नेपाली कांग्रेसले पार्टी नेतृत्व चयन गर्न सबै कार्यकर्ताले मतदान गर्ने वैधानिक व्यवस्था गर्ने भएको छ । कांग्रेस सभापति गगनकुमार थापाले शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा पार्टीको नेतृत्व चयन प्रक्रियामा व्यापक सुधारको आवश्यकता रहेको भन्दै सबै
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा सम्मानित भएका छन् । शुक्रबार काठमाडौँमा एक कार्यक्रम गरी बौद्धिक पेसाकर्मी अभियान परिषद्ले सम्मान गरेको हो । थापा भर्खरै मात्रै सम्पन्न १५ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।
३० असोज, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलामा २ लाख ९० हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आइतबारदेखि बिहीबारसम्म लगातार सुनको मूल्य
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित विपद्को सामान गर्न प्रहरीलाई अझै सक्षम बनाउने बताएका छन् । ७१ औँ प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा लिखित सन्देश पठाउँदै प्रधानमन्त्री शाहले भनेका छन्, ‘सधैँ अग्रभागमा खटिएर जनताको सेवा गर्ने
टेलिभिजनको दुनियाँदेखि बलिउडसम्म आफ्नो दमदार अभिनय र क्षमताका बलमा छुट्टै पहिचान बनाउन सफल अभिनेत्री मृणाल ठाकुरका लागि यो यात्रा सजिलो थिएन । करियरको सुरुवाती चरणमा उनले निराशाजनक र नकारात्मक अनुभवको सामना गर्नुपरेको थियो । उनको रूपरङ हेरेर ‘हिरोइन बन्न सक्दिनौ’ भन्ने गरिन्थ्यो । यस्ता टिप्पणी सुनेर मृणाल घर फर्किएपछि खुब रुन्थिन् । कतिपय बेला त
काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको आफैँले मर्मत गर्ने भएको छ । सार्वजनिक पूर्वाधार र वातावरणीय संवेदनशीलताप्रति उच्च जिम्मेवारी दर्शाउँदै ऐतिहासिक खुलामञ्च परिसरका संरचनाको मर्मत गर्ने भएको हो । असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा आयोजित महाधिवेशनका क्रममा पुगेको क्षति पुरानै सुन्दर र हराभरा अवस्थामा फर्काउन कांग्रेसले आफ्नै खर्चमा नयाँ
काठमाडौँ । यस वर्षको प्रहरी व्याटन लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्राप्त गरेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित ७१ औँ प्रहरी दिवसमा गृहमन्त्री सुधन गुरुङले लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्रीलाई प्रहरी व्याटन–२०८३ प्रदान गरे
३० असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नगरपालिकामा जनप्रतिनिधि हुन इच्छुक उम्मेदवारका लागि आवेदन खुला गरेको छ । रास्वपाबाट नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको उम्मेदवार हुन आकांक्षीका लागि आवेदन खुला गरिएको हो । बिहीबार सार्वजनिक सूचना जारी गर्दै रास्वपाले भनेको छ, ‘नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला गरेका छौँ । यदि तपाईँ यसपटकको
काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँको अवसर पारेर नेपाली हलहरूमा यस वर्ष बक्सअफिसको रोचक र ऐतिहासिक भिडन्त हुने भएको छ । दसैँको बिदालाई लक्षित गर्दै यसपटक कुनै नयाँ कथा मात्र होइन, यसअघि नै दर्शकमाझ सुपरहिट