३० असोज, काठमाडौं । पत्रकार एवं लेखक जनकराज सापकोटाको उपन्यायस ‘मगनी मरिक’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा लेखक सापकोटा, चिकित्सक डा. रामजी राम र डोम समूदायबाट छात्रवृत्तिमा राजधानीमा अध्ययन गरिरहेकी अञ्जु कुमारी मरिकले सम्पत्ति रुपमा पुस्तक सार्वजनिक गरे । तराईको सिमान्तकृत समुदायको पात्र ‘मगनी मरिक’लाई केन्द्रमा राखेर जीवनयापनको कठिनाई र संघर्षका विषयवस्तुलाई
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाएकाहरूको डीएनए परीक्षणको काम अन्तिम चरणमा पुगेको छ । नदी किनारमा भेटिएका शव पहिचान नभएपछि ११ सय ४८ वटा शव गाडेर भण्डारण गरिएको थियो । भदौ १० मा
बागमती। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका रूपमा अनुभूति गर्न सक्ने वातावरण तयार गर्न निर्देशन दिएका छन्। ७१औँ प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाद्वारा शुक्रबार आयोजित कार्यक्रममा उहाँले प्रहरी र नागरिकबिचको
अत्याधुनिक अमेरिकी र युरोपेली हतियार हुँदाहुँदै पनि साउदी अरबका विमानस्थल, तेल प्रशोधन केन्द्र र पाइपलाइन असुरक्षित छन्। हुथी विद्रोहीसँग युद्ध चर्काउने कि वार्ताबाट समाधान खोज्ने भन्ने कठिन अवस्थामा पुगेको छ साउदी अरब।
३० असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता धर्मराज गैरेले जानकारी दिए । उनका अनुसार, संघीय संसद्बाट पारित भएर आएको यो विधेयक संविधानको धारा ११३ को उपधारा
Chitwan, October 16 A study committee formed after the death of the wild elephant Ronaldo in Chitwan National Park has recommended removing dilapidated and hazardous electrical structures from the park and its buffer zone. Ronaldo, a 45-year-old bull elephant, died on September 19 after chewing a dangling electric wire at a Nepali Army post near
काठमाडौँ । नेपाली कांग्रेसको असोज १८ गतेबाट २३ गतेसम्म काठमाडौँमा भएको १५ औँ महाधिवेशनबाट आगामी ४ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ । गगन थापाको नेतृत्वमा २३१ सदस्य कार्यसमिति चयन भएको हो । कांग्रेस विधानमा
जनकपुरधाम। नेपाली कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएपछि प्रदेशको राजनीति नयाँ मोडमा पुगेको छ। सरकार गठनका बेला भएका सहमति कार्यान्वयन नभएको आरोप लगाउँदै एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ। यससँगै सरकारको निरन्तरता र नयाँ सत्ता समीकरणबारे राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। संवैधानिक व्यवस्थाअनुसार सरकारलाई समर्थन दिए…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दुई अध्यादेश जारी गरेका हुन्। ती अध्यादेशमा
काठमाडौँ । कम्पनी रजिस्ट्रारको कार्यालयको अनलाइन प्रणालीमा समस्या हुँदा सरकारले दिएको कर तथा जरिवाना छुट सुविधा लिन चाहने सेवाग्राहीले चरम सास्ती खेप्नुपरेको छ । सरकारले दिएको छुट सुविधाको लाभ लिन असोज मसान्तभित्र विवरण बुझाउनुपर्ने समयसीमा सकिँदै
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गर्न लागेको समानान्तर महाधविशनका लागि अहिले तल्लो तहका अधिवेशनहरू भइरहेका छन् । समूहले अहिलेसम्म सम्पन्न भएका वडा, पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा क्षेत्रीय र जिल्ला
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिबिना इन्टरनेट सेवाका प्याकेज तथा शुल्क सञ्चालन गरेको भन्दै ६ वटा इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। प्राधिकरणले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अनुमतिपत्रका सर्तविपरीत
Rabindra Shakya has spent more than 35 years practising repoussé, a centuries-old craft that can take nearly two years to complete a single large piece.
विराटनगर । कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने ६९ वटा बहुवर्षीय योजनाका लागि स्रोत सहमति (सुनिश्चितता) प्रदान गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रणालीमा
३० असोज, चितवन । चितवनको इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास भट्टलाई ७१ औँ प्रहरी दिवसका अवसरमा सर्वोत्कृष्ट अपराध अनुसन्धानकर्ता पुरस्कार प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले डीएसपी भट्टलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कारसहित सम्मान गरेका हुन् । फौजदारी अपराधको वस्तुनिष्ठ तथा वैज्ञानिक अ…
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य उपस्थिति देखिएको छ । उपसभापति, महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा डाक्टर, इन्जिनियर,विषय विज्ञ निर्वाचित भएका छन्
३० असोज, जनकपुरधाम । नेपाल प्रहरीको ७१ औं स्थापना दिवसको अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट काम गर्ने १५ जना प्रहरी कर्मचारी सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक विश्वम्भरनाथ साहलाई मधेश प्रदेश प्रहरी अन्तर्गतको ‘सर्वोत्कृष्ट प्रहरी’ सम्मान प्रदान गरिएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय धनुषा, शान्ति सुरक्षा
३० असोज, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयमा पूर्वाधार लगानी अन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयको लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरेको छ । मन्त्रालयका अनुसार २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना ल्याएको थियो । जसका लागि कुल ६ अर्ब ५४