देशको हिमाली भू–भाग तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्यास मेटाउने प्रयासमा चिसो पानीको पहिलो घुट्को लिनुको आनन्द बेग्लै हुन्छ। घाममा हिँडेर फर्केपछि, कसरत सकेपछि वा लामो समयसम्म पानी नपिई बसेपछि एक गिलास चिसो पानीले सामान्यभन्दा धेरै स्फूर्ति दिन्छ। तर, धेरै तिर्खा लाग्दा चिसो पानी किन
काठमाडौँ । काठमाडौँको माछापोखरी चोकमा आपसी विवादका क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–१६ स्थित माछापोखरी चोकको सडकखण्डमा असोज ३१ गते राति करिब १२:१२ बजे हिँडिरहेको अवस्थामा दुई युवकबिच भनाभन भएको थियो। कञ्चनपुरको कृष्णपुर नगरपालिका–७
विराटनगर । दसैँको सन्दर्भमा मासुको खपत बढेको छ । चाडपर्वको मौका छोपेर बजारमा हुने कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि रोक्न स्थानीय प्रशासनले खसी–बोकाको मासुको अधिकतम खुद्रा मूल्य तोके पनि त्यसको कार्यान्वयन भने फितलो छ । एकातिर कोशी
म्युनिख । ह्यारी केनले आफ्नो १००औँ बुन्डेसलिगा उपस्थितिमा गोल गरे भने लुइस डियाजले ह्याट्रिक पूरा गरेपछि बायर्न म्युनिखले आरबी लाइपजिगलाई ६-१ को फराकिलो अन्तरले पराजित गर्दै तालिकाको शीर्ष स्थान कब्जा गरेको छ। लुइस डियाज, अलेक्ज्यान्डर पाभ्लोभिच र
म्यानचेस्टर । म्यानचेस्टर सिटीले इप्सविच टाउनलाई ३-२ गोलले पराजित गर्दै आफ्नो क्लबको इतिहासमै पहिलोपटक प्रिमियर लिग सिजनको सुरुवाती लगातार सात खेल जित्ने कीर्तिमान बनाएको छ। अर्लिङ हालान्डले दुई गोल गरेपछि एन्जो मारेस्काको टोलीले लिग तालिकाको शीर्ष स्थानमा
काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावका कारण हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ। आगामी
फ्रान्समा नेपाली भाषा पढाउने उनले १२ वर्षदेखि परिवारसँग दसैं मनाउन पाएकी छैनन्। गाउँघरको पिङ र मालश्री धुनको सम्झनाले भने छाडेको छैन। त्यसैले विदेशमा रहँदा पनि उनले दसैं मनाउन भने छाडेकी छैनन्।
कसैका घर कसैका जग्गा-जमिन कसैका दुवै गए कसैका अभिभावक कसैका आफन्त कसैका दुवै गए । तिनैमध्येको अरूसँग हात फैलाउन नजानेको माग्ने बानी नभएको ऊ, निमेषमै ज्यान घाइते मन आघात कोही नभएको केही नभएको दान र दयाको भिखारी भयो । हेलिकप्टरहरू माथिबाट आउँछन् मोटरहरू तलबाट आउँछन् अनेकन मालताल ल्याउँछन् । घर, जमिन, आफन्त
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ
कार्तिक १ गते आइतबारदेखी ७ गते शनिबारसम्मको साप्ताहिक राशिफल मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) दसैँको समयमा परिवार तथा आफन्तसँग भेटघाट गर्ने अवसर मिल्नेछ । मान्यजनको हातबाट टीका तथा जमरा ग्रहण गरी
२०८३ कार्तिक महिनाको राशिफल । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) महिना भरिनै शनिको आध्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस,
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा एस्टन भिल्लाले न्युक्यासल युनाइटेडमाथि १–० गोलको साँघुरो जित दर्ता गरेको छ । एस्टन भिल्लालाई जित दिलाउन जोहान मान्जाम्बीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले खेलको
कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष आरके शर्माले नेपाली कांग्रेसको महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापा, वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित विश्वप्रकाश शर्मालगायत नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्
काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ– १. अवैध उत्खनन बहालवाला प्रधानन्यायाधीश मनोजकुमार शर्माको निजी जग्गाबाट अवैध रूपमा हजारौँ टिपर माटो उत्खनन भएको भेटिएको छ